Nepali en contexte

Chapitre 22 Hindouism / हिन्दु धर्म

Initializing audiochargement audio…

1.Vocabulaire

स्वर्ग नर्क
मत्यरलोक
पाप गर्नु
फल
यातना
भोग्नु
सुख
निर्धारित
स्थयी
भवसागर
पुनरज्नम
लाख
जुनी
घुमीफिरी
जन्म
कर्म
छुटकारा
अवस्था
मुक्ति
साधना
भोग
मोक्ष
चक्र
आत्मा
पूर्वजन्म
समि्झनु
इस्टदेव
देव
धर्मशास्त्र
उल्लेख
उल्लिखित
सीमा
शास्त्र
धकेल्नु
सुअवसर
ईस्वर
उपासना
निरन्तर
बरू
याद राख्नु
लग्ती गर्नु
सजाय
विश्वास
आदर्श
नत्र
डुमै डुम नै
जथाभाबी
डराउनु
अन्त्य
प्राणी
ईश्वरीय
झुटो । झुठो
सूक्षम
अंश
छुनु
आकार
जगत
मूर्ति
तस्विर
देवता
या । वा । अयवा । कि
धरमा्वल्मबी
देवी
सजिनु
प्रटतिष्ठा
झुन्ड्याउनु
टालो
जोगी
तपस्या
शुद्ध
आस्तिक । नास्तिक
क्षमा गर्नु
दण्डवत गर्नु
पर्मेश्वर
पूजारी
जलाउनु । लास
मृत्यु

2.Phrases usuelles

तपाईँ जस्तो काम गर्नुहुन्छ, त्यस्तै फल पाउनुहुन्छ
तपाईँ जस्तो काम गर्नुहुन्छ, त्यस्तै फल पाउनुहुन्छ
हामी तपाईँको सुखको कामना गर्दछौँ
हामी तपाईँको सुखको कामना गर्दछौँ
तपाईँ कुन धर्म मान्नुहुन्छ ?
तपाईँ कुन धर्म मान्नुहुन्छ ?
अरुलाई मद्दत गर्नु धर्म हो
अरुलाई मद्दत गर्नु धर्म हो
तपाईँको काम छ भने मलाई सम्झनुस
तपाईँको काम छ भने मलाई सम्झनुस
मलाई गल्ती गलत नसम्झनुस
मलाई गल्ती गलत नसम्झनुस
त्यो नामलाई याद राख्नुस
त्यो नामलाई याद राख्नुस
जथाभाबी नबोल्नुस
जथाभाबी नबोल्नुस
झक्रो नमान्नुस है
झक्रो नमान्नुस है

3.Texte

१‌‌ स्वर्ग, नकर र मत्यरलोक

पाप गर्ने नर्क जान्छन
र धर्म गर्ने अर्थात राम्रो काम गर्ने स्वर्गे जान्छन
पापको फलअनुसार नकर्मा यातना भोग्यनुपर्छ
पापको किसिमअनुसार धेरै समयसम्म वा थोरै समयसम्म ठूलो यातना वा सानो यातनाको फल भोग्नुपर्छ
यसरी पापको फल भोगेपछि अफूले गरेको धर्मको फल भो्न स्वर्ग जान पाइन्छ
स्वर्गमा दुःख भनेको हुदैँन
स्वर्ग जान पाइन्छ
ठूलो धर्म, सानो धर्मअनुसार स्वर्गको सुख भोग्ने समय निधार्रित हुन्छ
ठूलो धर्म गरे धेरै समय स्वर्गमा बस्न पाइन्छ
तर स्वर्गको त्यो सुख स्थायी हुँदैन
अफूले गरेको धर्मअनुसार स्वर्गको सुख भोगेपछि फेरि यस संसार अथवा भगसागरमा आउनुपर्छ
अर्थात पुनरजन्म लिनुपर्छ
यसरी भवसागरमा चौरासी लाख जुनी घुमीफेरी एकपल्ट मन्छेको जन्म पाइन्छ
पूर्वजन्ममा धर्मकर्म गरेको भए चूूूौरासी लाख जुनी पूर घुम्नुपर्दैन
अनि छिट्टै मन्छेको जुनी पाइन्छ
यही मन्छेको जुनी एउटा यस्तो मौका हो जुन बेला मन्छेले धर्मकर्म गर्ने सक्छ
अझ अवस्था मिल्यो भने मान्छेले मुक्तिको लागि साधना गर्न सक्छ
किनभने स्वर्ग र नकर्को भोग मुक्तिभन्दा फरक कुरा हो

२ मोक्ष मुक्ति

मोक्ष मुक्तिको अर्थ साधारणया भवसागरमा फेरिफेरि जन्म लिनुपर्ने चत्रबाट मुक्ति वट छुटकारा पाउनु भन्ने बुझिन्छ
भवसगारबाट मुक्ति पाएपछि मन्छेले फेरिफेरि जन्म लिनुपदैँन
भवसागरमा जन्मा लिनु आफै पनि दु:ख भोग्नुपर्ने
अवसथा मानिन्छ
यस अवस्थामा उसको आत्माले समेत मोक्ष पाएको सम्झिन्छ
र त्यो आत्मा अफ्नै इष्टदेवमा लिन भएको अर्थात आफ्नो इष्टदेवसँग एक भएको पनि मानिन्छ
मुक्ति पाउनेहरु वैकुण्ठ कि कैलाशमा पुगेर विष्णु कि शिवको परिवारजसतो भएर पनि रहन्छन भनिन्छ
मान्छेले धर्मकर्मको साथै मोथै मोक्षको लागि पनि साधना गर्नुपर्छ
भन्ने धारणा पनि हिन्दू धर्ममा पाइन्छ

३॰ पाप र धर्म

कुनकुन कर्म पाप हो
र कुनकुन कर्म धर्म हो भन्ने कुरा हि्दु धर्मशास्त्रमा उल्लिखत छ भनिन्छ
कुनै काम कुनकुन अवस्थामा पाप हो ?
यसको सीमा के हो
भन्ने कुरा धर्मशास्त्रमा उल्लिखित छ भनिन्छ
त्यस्तै कुराहरु धर्मको बारेम पनि छन रे तर धरमशास्त्रहरु पुरै पढेका र बुझेका कतिजना छन र ?
कसलाई ती शास्त्रहरु अध्ययन गर्ने फुर्सद ?
ती शास्त्रहरु जतातै पाइन्छन र ?
पापले नर्कतिर धकेल्छ
अनि धर्मले स्वर्ग तथा अन्य सअवसरहरू दिन्छ
तर मोक्षाको लागि चाहिँ पापबाट टाढा रहेर धर्ममा लागेर आफ्ना ईश्वरको उपासना गरेर निरन्तर साधनामा लाग्नुपर्छ भन्ने विचार पाइन्छ
धेरैको विचार के छ भने स्वर्ग र नर्कको कुर झुटो हो
मरेपछि को कहाँ अन्छ
कसलाई के थाहा ?
को के हुन्छ के थाहा ?
बरु यो पनि याद राख्नुपर्छ कि आफनो जीवनमा गरेको पाप र धरमको फल यही जन्ममा पाइन्छद
कसैले गल्ती गरेको छ भने त्यस गल्टीको सजाय भोग्न उसले अरके जन्म परखनुपर्दैन
पुनर्जन्म हुन्छ नै भनेर सबैले बिश्वास गर्दैनन
यो पाप र धर्मकोकुरा त आदर्श जीवन, आदर्श समाजको लागी नभई नहुने कुरा हो
नत्र मरेपछि डुमै राजा भनेर जथाभाबी गरी हिँडनेहरु पनि यहाँ कम छैनन
मरेपछि पाुने पापको फलको लागि को डरउँछ र ?
त्यस्तै मरेपछि पाउने धर्मको फलको आशा कसले गर्छ ?

४ आत्मा

प्र्येक प्राणिमा बास गरको सुरु र अन्त्य नभएेको इउटा ईश्वरीय सूक्ष्म अंश हो
यसकाई न त देख्न सकिन्छ
न त छुन नै सकिन्छ
यसको आकारप्रकार छैन
मन र आत्मा फरक हुन सबैमा उही आत्मा हुन्छ भनिन्छ
प्राणी मरे पनि आत्मा मर्दन बरु अरको जन्ममा सर्छ
मोक्ष प्राप्त भएपछि मात्र आत्मा ईश्वरमा लीन हुन्छ
सबै आत्माको स्रोत ईश्वर हो
र जगतको अन्तमा सबै आत्मा ईश्वरमै लीन हुन्छन
यसको बारेमा जति भने पनि कम हुन्छ

५ मनदिर, ममर्ति र तमिस्बरहरु

हिन्दु मन्दिरहरु धेरै किसिनका छन
सबै मन्दिरमा एउटै दवत या ईश्वरको मूर्ति हुँदैन
धेरैजसो मन्दिरमा मुख्य देवता र वरिपरि अन्य दवताका मूर्ति पनि साधारणतया देखिन्छन
कर्क पेट्रिकका अनुसार काठमाडोँमा घरहरु जति मन्दिर र मन्छेका टाउकाहरु जति मूर्ति छन
प्राय हिन्दू धर्मावलम्बीहरुका पूजाकोठा विभिन्न देविवताहटरुका मूरति र तस्बिहरुले सजिएका हुन्छन
प्रतिष्ठा गरिएका मूर्तिहरुको पुजा गरिन्छ
यतिसम्म कि झुन्ड्याइएका फेममा सजिएका तस्बिरले पनि टीकाटालो पाउँछन
हिन्दू धर्मका अरु पनि धेरै पक्षहरु छन
जुन यहाँ लेखर साध्य छैन