Nepali en contexte

Chapitre 23 Politics of Nepal / नेपालको राजनीति

Initializing audiochargement audio…

1.Vocabulaire

दलगत दलगत
राजनीति राजनीति
बहुदलीय बहुदलीय
साँचो साँचो
प्रजातन्त्र प्रजातन्त्र
अधिराज्य अधिराज्य
संविधान संविधान
लिखित लिखित
राजतन्त्र राजतन्त्र
निरङकश निरङकश
संवौधानिक संवौधानिक
राज्य राज्य
कारबाही कारबाही
हस्तक्षप हस्तक्षप
जन जन
प्रतिनिधि प्रतिनिधि
गठन गर्नु गठन गर्नु
सभा सभा
प्रति प्रति
उत्तरदायी उत्तरदायी
शासन गर्नु शासन गर्नु
हक हक
सिमित सिमित
पञ्चायती पञ्चायती
शङ्का गर्नु शङ्का गर्नु
सार्वौमासत्ता सार्वौसत्ता
धारा धारा
बमोजिम बमोजिम
स्वविवेक स्वविवेक
विशेषधिकार विशेषधिकार
चुन्नु चुन्नु
संसद संसद
सांसद सांसद
द्वारा द्वारा
दल दल
उम्मेदवार उम्मेदवार
सक्षम सक्षम
न्याय न्याय
पद्धति पद्धति
आधारभूत आधारभूत
संसदीय संसदीय
सर्वोच्चता सर्वोच्चता
अन्तगर्त अन्तगर्त
सम्मान सम्मान
अयोग्य अयोग्य
असक्षम असक्षम
बेइमान बेइमान
उपायोगित उपायोगित
बाँदर बाँदर
नरिवल नरिवल
असफल असफल
सम्मान सम्मान
बुद्धजीवी बुद्धजीवी
वाक्क लाग्नु वाक्क लाग्नु
सङघर्ष सङघर्ष
दुुभार्ग्य दुुभार्ग्य
पद पद
उद्देश्य उद्देश्य
आश्वासन आश्वासन
इमानदार इमानदार
एकता एकता
फुल्नु फुल्नु
जय जय
राजनीतिज्ञ राजनीतिज्ञ
मन्त्रालय मन्त्रालय
प्रधानमन्त्री प्रधानमन्त्री
रास्ट्रपति रास्ट्रपति
सभापति सभापति
सचिव सचिव
अध्यक्ष अध्यक्ष
हडताल हडताल
चुनाव चुनाव
जुलुस जुलुस
गाउँ विकास गाउँ विकास
गाउँ विकास समिति गाउँ विकास समिति
अङ्गीकार गर्नु अङ्गीकार गर्नु

2.Phrases usuelles

घुस नखानुस् घुस नखानुस्
घुस नखुवाउनस् घुस नखुवाउनस्
प्रजात्नत्र दिवस प्रजात्नत्र दिवस
तपाईँ अर्काको कुरमा किन हस्तक्षेप गर्नुहुन्छ ? तपाईँ अर्काको कुरमा किन हस्तक्षेप गर्नुहुन्छ ?
तपाईँ मलाई किन शङ्का गर्नुहुन्छ ? तपाईँ मलाई किन शङ्का गर्नुहुन्छ ?
कानुनबमोजि कानुनबमोजि
उसले चुनावमा कति भोट पायो ? उसले चुनावमा कति भोट पायो ?
त्यो कुरा सुनेर मलाइ वाक्क लाग्यो त्यो कुरा सुनेर मलाइ वाक्क लाग्यो
जीवानमा तपाईँको के उद्दश्य छ ? जीवानमा तपाईँको के उद्दश्य छ ?
तपाईंंको जीवनको उद्देश्य के हो ? तपाईंंको जीवनको उद्देश्य के हो ?

3.Texte

सम्वैधानिक राजतन्र र बहुदलीय व्यवस्था
नेपाल अधिराज्यको संविधान २०४७ का निम्नलिखित पक्षहरु महत्पूर्ण छन
१॰ संवौधानिक राजतन्त्र 
यस संविधानमा निरङ् कुशा राजतन्त्रको सट्टामा सट्टामा संवैधानिक राजतन्त्रको ब्यवस्था गरिएको छ
संबैधानिक राजतन्त्रमा राजाले राज्यव्यवसथाको कामकारबाहीमा कुनै किसिमको हस्तक्षेप गर्दैनन्
यस व्यवस्थाम जनप्रतिनिधिले गरकार गठन गर्छ
सरकार जनप्रतिनिधिसभाप्रति उत्तरदायी हु्न्छ।
राजाले राज्य गर्द तर शासन गर्दैनन्।
नेपालको संसिधान २०४७ले राजाको ‌-श्री ५को-हक अधिकार सीमित गरेको छ
२॰ सार्वभैमसत्ता जनतामा :
नेपाल अधिराज्यको संविधान २०४७ को धारा ३ अनुसार नेपालको सार्वभौमसत्ता जनतामा रहनेछ।
यसको प्रयोग
यस संविधानमा व्यवस्था भएबमोजिम हुनेछ।
तर यस सार्वभौमसत्ताको प्रयोग सिमा छ।
फेरि राजाको स्वविवेकमा पनि केही शत्ति र विशेषपाधिकार छोडिएको छ।
जे होस्, जनताले चाहेको प्रतिनिधि चुनावद्वारा संसदमा पठाइन्छ
यी प्रतिनिधिहरुलाई सांसद भनिन्छ ।
यी जनप्रतिनिधिलहरुद्वारा सार्वभौमसत्ताको उच्चित सम्मान हुने विश्वास गरि्नछ।
यी जनप्रतिनिधिहरु विभिन्न दल पार्ती- बाट आएका र स्वतनत्र पनि हुन्छन।
३॰ न्यायापद्धित :
यस संविधानले स्वतनत्र र सक्षम न्यायपद्धितलाई अङ्गीकार गरेको छ।
स्वतन्त्र र सक्षम न्यायपद्धित प्रजातन्त्रको लागि नभई नहुने कुरा हो।
४॰ संसदीय सर्वोच्चता :
यस संविधानले संसदीय शासनपद्धतिलाई स्वीकार गरेको छ।
तर संसदीय संविधानअन्तर्गतको सरकार जनप्रतिनिधिहरुमा भर पर्छ
जनप्रतिनिधिलहरु अयोग्य, उसक्षम, बेइमान, विश्वासयोग्य हुदैँनन।
त्यसो भएमा बहुदलीय राजनीतिको उपयोगिता हुदैँनन्।
यसो भएमा प्रजातन्त्र बाँदारको हातमा नरिवलजस्तै हुनेछ।
अनि यो प्रजातन्त्र असफल भएमा पुरानै निरङकुश व्यवस्था आउन सक्छ।
धेरै बुद्धिजीवीहरुलाई अहिले नै यो व्यवस्थादेखि वाक्क लागिसक्यो
त्यत्रो सङघर्षबाट ल्याइएको प्रजातन्त्र पनि कमजोर भएमा ठूलो दु्र्भग्य हुनेछ
संसदको पर्तिनिधि बननु र पदको लागि सङघर्ष गर्नु मात्र नेताहरुको उद्देश्य हुनुहुँदैन
नेताहरुकले जनतालाई झुटो आश्वासन दिनुहुँदैन।
उनल इमानदार हुनुपर्छ
उनिहरुले राष्ट्रय एकताको लागि काम गर्नुपर्छ।
आशा गरौँ लोतन्त्र फुलोस्, फलोस् र बलियो होस।जय नेपाल